global ime bank Long Banner Ad

गृहपृष्ठ स्थायी समिति बैठकमै ओलीको ‘ह्यापी बर्थ–डे’

स्थायी समिति बैठकमै ओलीको ‘ह्यापी बर्थ–डे’

स्थायी समिति बैठकमै ओलीको ‘ह्यापी बर्थ–डे’

काठमाडौं, ११ फागुन । एमाले स्थायी समिति बैठकमै प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको जन्मदिन मनाइएको छ । मन्त्रीको नाम चयन गर्न बसेको पार्टी स्थायी कमिटि बैठकमा केक काटेर ओलीको जन्मदिन मनाइएको हो।
वि.सं. २००८ सालमा तेह्रथुमको ईवामा जन्मिएका उनको यो ६७ औं जन्मदिन हो। यो बाहेक जन्मदिन मनाउन प्रधानमन्त्री निवास बालुवाटारमा विशेष कार्यक्रम समेत भएको थियो ।

प्रकाशित समय : १७:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु