काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रदेश नं ३ को मन्त्रिपरिषद्को बैठकले २०७५ को मस्यौदा स्वीकृत

11.87K
shares

हेटौँडा  ।  प्रदेश आकस्मिक कोष विधेयक, २०७५ को मस्यौदा स्वीकृत गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश वित्तीय हस्तान्तरण व्यवस्थापन विधेयकको अवधारणापत्र मस्यौदासमेत स्वीकृत गरेको आर्थिक मामिला तथा योजनामन्त्री एवं सरकारका प्रवक्ता कैलाश ढुंगेलले जानकारी दिए । 

त्यस्तै बैठकले प्रादेशिक वन विधेयक, २०७५ को मस्यौदा पनि स्वीकृत गरेको छ । रामेछाप र दोलखामा भएको यातायात बन्दको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण भएको ढुंगेलले बताए । बैठकमा प्रदेश नं ३ को नीति तथा कार्यक्रमको विषयमा समेत छलफल भएको छ ।