गृहपृष्ठ कांग्रेसको राष्ट्रिय सभा संसदीय दलको नेतामा पाण्डे

कांग्रेसको राष्ट्रिय सभा संसदीय दलको नेतामा पाण्डे

कांग्रेसको राष्ट्रिय सभा संसदीय दलको नेतामा पाण्डे

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रिय सभामा संसदीय दलको नेता चयन गरेको छ । बुधबार कांग्रेसले राष्ट्रिय सभामा पार्टीको संसदीय दलको नेता चयन गरेको हो ।

नेपाली कांग्रेसको संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) बमोजिम राष्ट्रियसभा सदस्य सुरेन्द्रराज पाण्डे चयन भएका छन् । पाण्डेलाई पार्टी सभापति शेरबहादुर देउवाले राष्ट्रियसभा संसदीय दलको नेतामा मनोनित गरेको कांग्रेसका एक नेताले बताए ।

प्रकाशित समय : २१:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु