काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

इंग्ल्यान्ड सेमिफाइनलमा, स्विडेन २-० ले पराजित

6.57K
shares

विश्वकप फुटबलअन्तर्गत शनिबार भएको खेलमा स्विडेनलार्इ २-० ले हराउँदै इंग्ल्यान्ड सेमिफाइनल प्रवेश गरेको छ । इंग्ल्यान्डका लागि ह्यारी मागुरे र डेड अलीले गोल गरे ।

जितसँगै इंग्ल्यान्ड २८ वर्षपछि सेमिफाइनलमा पुगेको छ । यसअघि इंग्ल्यान्ड १९९० मा विश्वकपको सेमिफाइनलमा पुगेको थियो । शुक्रबार भएका खेलमा बेल्जियम र फ्रान्स सेमिफाइनलमा पुगिसकेका छन् ।