काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कक्षा १२ को नतिजा अाज सार्वजनिक हुँदै, बोर्डको बैठक जारी

11.93K
shares

राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को नतिजा केहीबेरमा सार्वजनिक गर्दैछ । अहिले बोर्डको बैठक बसिरहेको छ । केही दिन देखि नतिजा प्रकाशन गर्ने तयारी गरेको बोर्डले तयारी पुरा नभएको भन्दै सार्दै आएको थियो । हिजो राती अबेर सबै तयारी पूरा भएकाले आज नतिजा सार्वजनिकका लागि बैठक बसिरहेको बोर्डका कार्यकारी निर्देशक दुर्गाप्रसाद अर्यालले बताए ।

यो वर्षको परीक्षामा सहभागी करिब ४ लाख नतिजा सार्वजनिकको पर्खाइमा छन् । बोर्डका अनुसार यो वर्ष पहिलो पटक कक्षा १२ का सबै समूहको नतिजा एकैपटक प्रकाशित गरिने छ ।
कक्षा १२ को नतिजा यस बाहेक एसएमएसबाट नतिजा प्राप्त गर्न सकिने छ । यसका लागि चभकगतिक (क्उबअभ) क्थmदय िलगmदभच टाइप गरी ३५००१ मा पठाउन सकिनेछ ।