काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जिम्बाब्बेको राष्ट्रपतिमा एमर्सन मनांगाग्वा निर्वाचित

9.81K
shares

जिम्बाब्बेको राष्ट्रपतिमा एमर्सन मनांगाग्वा निर्वाचित भएका छन् । नेल्सन चमिसालाई थोरै मत अन्तरले पराजित गर्दै मनांगाग्वा विजयी भएका हुन् । १० प्रान्तको परिणाम अनुसार मनांगाग्वाले ५० दशमलव ८ प्रतिशत मत ल्याएको छन् ।
विपक्षी उम्मेदवार चमिसाले ४४ दशमलव ३ प्रतिशत मत ल्याएको अन्तारष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् । जिम्बाब्बेको निर्वाचन आयोगले एमर्सन राष्ट्रपतिमा विजयी भएको घोषणा गरेको छ ।