काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कांग्रेस नेता एवं पूर्व सांसद कमलप्रसाद पंगेनीको निधन

16.63K
shares

पूर्व सांसद कमलप्रसाद पंगेनीको निधन भएको छ । नेपाली कांग्रेसको स्याङ्जाका जिल्ला सभापति समेत रहेका पंगेनीको ५८ वर्षको उमेरमा गएराती निधन भएको हो । पंगेनी सुतेकै बेला अचेत भेटिएका थिए ।

उपचारको लागि कालिका सामुदायिक अस्पतालमा लगेपनि अस्पतालले मृत घोषणा गरेको कांग्रेसका स्याङजा जिल्ला सदस्य अर्जुन खनालले जानकारी दिए । पंगेनी २०७० सालको चुनावमा स्याङजा २ बाट निर्वाचित भएका थिए ।