global ime bank Long Banner Ad

गृहपृष्ठ धानको बीउमा अनुदान

धानको बीउमा अनुदान

धानको बीउमा अनुदान

जिल्ला कृषि विकास कार्यालय बाराले विभिन्न जातका धानका बीउमा किसानलाई २५ प्रतिशत अनुदान दिने भएको छ । भदैया र अघनी धानखेती गर्न कृषकलाई अनुदानको बीउ वितरण गर्न लागिएको वरिष्ठ कृषि विकास अधिकृत शिवरत्न साहले जानकारी दिए ।

कार्यालयले राम, सावित्री, हर्दिनाथ, सुक्खा तीन, स्वर्ण एक तथा सवा एक जातका कूल १२५ मेट्रिक टन धानको बीउ अनुदानमा वितरण गर्न लागिएको हो ।

(रासस)

प्रकाशित समय : २३:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु