काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रकृतिक विपदमा गम्भीर बन्न कांग्रेसको अपिल

12.03K
shares

नेपाली कांग्रेसले प्रकृतिक विपदमा गम्भीर बन्न सरकारलगायत सम्वद्ध सबै पक्षलाई अपिल गरेको छ । बिहिबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले बाढी, पहिरो र डुबानबाट मुलुकभर भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत र व्यवस्थापन गर्नका लागि सरकारलाई आग्रह गरेको छ ।

कांग्रेसले भक्तपुरको चाँगुनारायणमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै जीवन गुमाएकाहरुप्रति श्रद्धाञ्जली र परिवारजनहरुमा समवेदना प्रकट गरेको छ ।