गृहपृष्ठ हेटौंडाको ओम्याक्स फिल्म हलमा आगलागी
हेटौंडाको ओम्याक्स फिल्म हलमा आगलागी
हेटौंडाको ओम्याक्स फिल्म हलमा आगलागी भएको छ ।
विद्युत्त सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।
आगो नियन्त्रणका लागि अहिले प्रयास भइरहेको छ ।
प्रकाशित समय : १७:४१ बजे


















