global ime bank Long Banner Ad

गृहपृष्ठ फोटो प्रदर्शनीमा १८ हजारले अवलोकन गरे

फोटो प्रदर्शनीमा १८ हजारले अवलोकन गरे

फोटो प्रदर्शनीमा १८ हजारले अवलोकन गरे

फोटो पत्रकार क्लबले आयोजना गरेको आइएमई–ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७५ मा छानिएका उत्कृष्ठ तस्वीरहरूको प्रदर्शनीमा १८ हजारले अवलोकन गरेका छन् ।

राजनीतिकर्मीदेखि कलाकार, साहित्यकार, पेशाकर्मी, विद्यार्थी, पत्रकार लगायतले समेत फोटो प्रदर्शनीको अवलोकन गरेका थिए । काठमाडाैंको नेपाल आर्ट काउन्सिल, बबरमहलमा साउन १६ गतेबाट २१ गतेसम्म प्रदर्शनी चलेको थियो ।

प्रकाशित समय : १७:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु