गृहपृष्ठ पक्राउ परेका पूर्वमन्त्री विश्वकर्मालाई जिल्ला अदालत पुर्याइयो
पक्राउ परेका पूर्वमन्त्री विश्वकर्मालाई जिल्ला अदालत पुर्याइयो
प्रहरीले पक्राउ गरेको विप्लव समूहका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मालाई काठमाडौं जिल्ला अदालत पुर्याइएको छ ।
प्रवक्ता विश्वकर्मालाई चन्दा ऐन अन्तर्गत म्याद थप गर्न अदालत लगिएको प्रहरीले जनाएको छ ।
याे पनि पढ्नुहाेस् :
पूर्वमन्त्री विश्वकर्मा पक्राउ
प्रवक्ता पक्राउको विरोधमा विप्लव समूहद्वारा आन्दोलन घोषणा
प्रकाशित समय : २२:३९ बजे


















