गृहपृष्ठ पूर्वएमाले र माओवादी केन्द्रका जनवर्गीय संगठनबीच एकता सुरु
पूर्वएमाले र माओवादी केन्द्रका जनवर्गीय संगठनबीच एकता सुरु
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पहिलो जनवर्गीय संगठनका रूपमा इन्जिनियरिङतर्फको एकता शनिबार हुँदैछ ।
नेकपाका २२ जनवर्गीय संगठनमध्ये इन्जिनियरतर्फको एकता सबैभन्दा पहिला हुन लागेको हो । तत्कालीन एमालेको पेसागत तथा प्रगतिशील इन्जिनियर एसोसिएसन नेपाल र तत्कालीन माओवादी केन्द्रको नेपाल राष्ट्रिय इन्जिनियरिङ संगठनलाई एउटै बनाइ प्रोग्रेसिभ इन्जिनियरिङ एसोसियसन नेपाल बनाइएको एसोसियसनका महासविच हरी पराजुलीले बताए ।
प्रकाशित समय : १७:०३ बजे



















