global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल बंगलादेश बैंक र आईएमई लाइफ इन्स्योरेन्सबीच सम्झौता

नेपाल बंगलादेश बैंक र आईएमई लाइफ इन्स्योरेन्सबीच सम्झौता

नेपाल बंगलादेश बैंक र आईएमई लाइफ इन्स्योरेन्सबीच सम्झौता

 

नेपाल बंगलादेश बैंक र आईएमई लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभूषण श्रेष्ठ तथा इन्स्योरेन्सका सहायक महाप्रबन्धक दिनेश अमात्यले हस्ताक्षर गरे ।

सम्झौतासँगै इन्स्योरेन्सका ग्राहकले बैंकका ७१ वटै शाखाबाट छिटोछरितो तथा सहज रुपमा जीवन बिमा लेख प्राप्त गर्नका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानीलगायतका सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित समय : १७:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु