global ime bank Long Banner Ad

गृहपृष्ठ आज १९ औँ अन्तर्राष्ट्रिय युवा दिवस

आज १९ औँ अन्तर्राष्ट्रिय युवा दिवस

आज १९ औँ अन्तर्राष्ट्रिय युवा दिवस

आज १९ औँ अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । ‘युवाका लागि सुरक्षित वातावरण’ भन्ने नारकासाथ विभिन्न संघ संस्थाले विभिन्न कार्यक्रमक गर्र्दै छन् । विश्वमा युवाको संख्या झण्डै दुई अर्ब रहेका छन् ।

नेपालमा युवाको जनसङ्ख्या ४० प्रतिशत रहेको छ । देशमा रोजगारको सृजना नहुँदा युवाहरु श्रम बेच्न बिदेश पलायन हुने क्रम बढ्दो छ । संयुक्त राष्ट्रसंघको आह्वानमा रहेक वर्ष अगस्ट १२ का दिन विश्वभर युवा दिवस मनाउने गरिएको छ । नेपालमा भने सन् २००४ देखि युवा दिवस मनाउन लागिएको हो ।

प्रकाशित समय : १५:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु