global ime bank Long Banner Ad

गृहपृष्ठ रौतहट डुंगा दुर्घटना अपडेट : चारको शव फेला, एकको खोजी जारी

रौतहट डुंगा दुर्घटना अपडेट : चारको शव फेला, एकको खोजी जारी

रौतहट डुंगा दुर्घटना अपडेट : चारको शव फेला, एकको खोजी जारी

रौतहटको लालबकैया नदीमा डुंगा दुर्घटना हुँदा हराएका मध्ये चार जनाको शव फेला परेको छ । मंगलबार बिहानसम्म चार जनाको शव फेला परेको गृहमन्त्रालयले जनाएको छ ।

एक जना अझै फेला नपरेकाले खोजी भइरहेको छ ।

गत शनिबार राति डुंगा दुर्घटानमा भएको थियो । २५ जना भन्दा धेरैले पौडिएर ज्यान जोगाएका थिए ।

प्रकाशित समय : १५:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु