काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सल्यानमा पिकअप दुर्घटना, एक जनाको मृत्यु

11.13K
shares

सल्यानको शारदा नगरपालिका–१३ डाँगीमोडमा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।

सोमबार बिहान लु १च ५६६४ नम्बरको पिकअप दुर्घटना हुँदा बागचौर नगरपालिका–१० पिपलनेटाका ५५ वर्षीया हुकुमी विश्वकर्माको मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ ।

घाइते भएका बलबहादुर विक र चालक कमल विकको स्थानीय मेडिकलमा उपचार भइरहेको सल्यानका प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।