काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राजधानीमै बालिकालाई बन्धक बनाएर बलात्कार

11.15K
shares

पछिल्लो समय बलात्कारका समाचार आइरहँदा काठमाडौंमै दुई जना बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कीर्तिपुर–७ का २५ वर्षीय हेम खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले पीडित बालिकाको उद्धार समेत गरेको छ । १३ र १४ वर्षका दुई बालिका ४ दिनदेखि हराइरहेका थिए ।