काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंमा

14.3K
shares

बिमस्टेकको शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन् ।  उच्च सुरक्षाबीच एयर इन्डियाको विमानबाट मोदी काठमाडौ आएका हुन् ।

मोदीलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका छन्। मोदीलाई विमानस्थलको विशिष्ट कक्षमा सेनाको टुकडीले सम्मान गारथ अर्पण गरेको छ।

मोदी काठमाडौं अवतरण गर्ने क्रममा विमानस्थलको आन्तरिक तथा बाह्य उडान बन्द गरिएको थियो ।