global ime bank Long Banner Ad

गृहपृष्ठ अाेली र माेदीले रक्सौल–काठमाडौं रेलमार्गको सम्झौता गर्ने

अाेली र माेदीले रक्सौल–काठमाडौं रेलमार्गको सम्झौता गर्ने

अाेली र माेदीले रक्सौल–काठमाडौं रेलमार्गको सम्झौता गर्ने

बिमस्टेक चौथो सम्मेलन सकिएपछि नेपाल र भारतबीच छुट्टै सम्झौता हुने भएको छ ।

शिखर सम्मेलनको घोषणापत्रमा सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुले हस्ताक्षर र घोषणापत्र जारी गरेपछि नेपालका प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीको उपस्थितिमा द्विपक्षिय सम्झौताको तयारी रहेको परराष्ट्रमनत्रलयका अधिकारीहरुले बताएका छन् ।

परराष्ट्र स्रोतका अनुसार रक्सौल–काठमाडौं विद्युतीय रेलमार्गको इन्जिनियरिङ अध्ययन सम्झौतामा हस्ताक्षर हुने छ ।
यसअघि घोषणा गरिएको बल्क कार्गोसम्बन्धी सम्झौतामा भने हस्ताक्षर नहुने भएको छ । तयारी अपुग भएका कारण उक्त सम्झौता नहुने परराष्ट्र स्रोतले जनाएको छ ।

प्रकाशित समय : १४:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु