global ime bank Long Banner Ad

गृहपृष्ठ उत्कृष्ट फुटबलरको अवार्ड लुका मोडरिचलाई

उत्कृष्ट फुटबलरको अवार्ड लुका मोडरिचलाई

उत्कृष्ट फुटबलरको अवार्ड लुका मोडरिचलाई

रियल मड्रिडका मिडफिल्डर लुका मोडरिचले युरोपको उत्कृष्ट फुटबलरको अवार्ड हात पारेका छन् । क्रिस्टियानो रोनाल्डो र मोहम्मद सलाहलाई पछि पार्दै उनले उत्कृष्ट फुटबलरको अवार्ड हात पारेका हुन् । युइएफएले प्रत्येक वर्ष युरोपको उत्कृष्ट फुटबलरलाई अवार्ड दिने गरेको छ ।

मोडरिचले ३१३ अंक पापाएका थिए । त्यस्तै रोनाल्डोले २२३ र सलाहले १३४ अंक पाए। रोनाल्डो उत्कृष्ट फरवार्ड, केलर नाभास उत्कृष्ट गोलकिपर र सर्गियो रामोस उत्कृष्ट डिफेण्डर घोषित भएका छन् ।

प्रकाशित समय : १४:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु