global ime bank Long Banner Ad

गृहपृष्ठ गुल्मीमा जीप दुर्घटना, एकको मृत्यु, १३ घाइते

गुल्मीमा जीप दुर्घटना, एकको मृत्यु, १३ घाइते

गुल्मीमा जीप दुर्घटना, एकको मृत्यु, १३ घाइते

गुल्मीको दर्लिङ्गमा जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । लु १ ज १९५७ नम्बरको जीप

गएराति दर्लिङ्गमा दुर्घटना हुँदा दर्लिङ्ग २ का ७५ वर्षीया मनकुमारी घर्तिको मृत्यु भएको हो ।
दुर्घटनामा १३ जना घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज पाल्पा ल्यायएको गुल्मी प्रहरीले जनाएको छ ।

प्रकाशित समय : १३:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु