काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

कञ्चनपुरको भीमदत्तमा ५ घण्टाको लागि कर्फ्यू हटाइयो

5.71K
shares

कञ्चनपुरको भीमदत्त नगरपालिकामा लगाइएको कर्फ्यू आदेश ५ घण्टाका लागि हटाइएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आइतबार बिहान ५ बजेदेखि १० बजेसम्मका लागि कर्फ्यू हटाएको जनाएको छ ।

अर्को आदेश जारी नभएसम्म १० बजेसपछि कर्फ्यू निरन्तर हुने कार्यालयले जनाएको छ । जनैपूर्णिमा का लागि ५ घण्टा कर्फ्यू हटाइएको प्रमुख जिल्ला अधिकारी शंकर विष्टले बताए ।

निर्मलाको वास्तविक हत्यारा पक्राउ गर्न माग गर्र्दै आन्दोलन चर्किएपछि प्रशासनले कर्फ्यू लगाएको हो ।