गृहपृष्ठ पपुवा न्यूगिनीको जहाज दुर्घटना, समुद्रमा अवतरण
पपुवा न्यूगिनीको जहाज दुर्घटना, समुद्रमा अवतरण
प्रशान्त महासागरमा पपुवा न्यूगिनीको एयर न्युगिनी जहाज दुर्घटना भएको छ । चुक इन्टरनेसनल एयरपोर्टमा अवतरण गराउने क्रममा दुर्घटनामा परेको हो ।

सो जहाज रनवे छाडेर समुद्रमा पुगेको थियो । जहाजमा चालक दलका सदशस्य सहित ४७ जना सवार थिए । उनीहरुलाई उद्धार गरिएको बीबीसीले जनाएको छ । उनीहरुलाई डुंगाबाट उद्धार गरिएको हो ।

तस्बिर : बीबीसी
प्रकाशित समय : २२:३२ बजे



















