global ime bank Long Banner Ad

गृहपृष्ठ प्रदेश ७ को प्रदेशसभामा राजधानी र नामको विषयमा छलफल सुरु

प्रदेश ७ को प्रदेशसभामा राजधानी र नामको विषयमा छलफल सुरु

प्रदेश ७ को प्रदेशसभामा राजधानी र नामको विषयमा छलफल सुरु

प्रदेश नम्बर ७ को प्रदेशसभामा राजधानी र नामको विषयमा छलफल सुरु भएको छ । प्रदेश सभामा राजधानी गोदावरी र नाम सुदूरपश्चिम राख्ने प्रस्तावमा छलफल सुरु भएको हो । प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधकाबीच छलफल सुरु भएको हो ।

राजधानी धनगढी हुनुपर्ने भन्दै काग्रेसले शुक्रबार बिहान ११ बजे बैठक बसे लगत्र्तै अवरोध गरेको थियो । राजधानी र नामका विषयमा धनगढीबासी समेत आन्दोलित भएका छन् । उता डोटीको दिपायलमा पनि राजधानीको माग गर्दै आन्दोलन सुरु भएको छ ।

प्रकाशित समय : २१:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु