काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

डुंगा दुर्घटना अपडेट : बेपत्ता ६ को खोजी जारी

10.84K
shares

कास्कीको बेगनासतालमा डुंगा पल्टिएर बेपत्ता भएकाको खोजी भइरहेको छ । शनिबार डुंगा पल्टिदा ६ जना बेपत्ता भएका थिए । बेपत्ता हुनेमा ५ वर्षीय प्राचिन पौडेल, ४ वर्षीय रञ्जित गैह्रे, ७ वर्षीय शंकर खनाल, ३२ वर्षीय रवी खनाल, ८ वर्षीय शिव खनाल, र १८ वर्षीया मनिषा बजगाईं रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनााएको छ । उनीहरुको गोताखोर सहितको टोलीले खोजी गरिरहेको छ ।

डुंगा दुर्घटनामा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घाइते दुईको लेखनाथ सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । तीजको दर खान जानेक्रममा डुंगा दुर्घटनामा परेको हो ।