काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

वाइडबडी जहाज खरिदबारे छानविन गर्न उपसमिति गठन

8.57K
shares

सार्वजनिक लेखा समितिको वाइडबडी जहाज खरिदबारे छानविन गर्न उपसमिति बनाएको छ । बुधबार बसेको समिति बैठकले सांसद राजन केसीको संयोजकत्वमा उपसमिति गठन गरेको हो ।

समितिलाई छानविन गरी प्रतिवेदन पेश गर्न १५ दिनको समय दिइएको छ । समितिमा कृष्णलाल महर्जन, प्रेम आले, धर्मशिला चापागाइँ, मिना सुब्बा, प्रदीप यादव, र चन्दा चौधरी रहेका छन् ।