काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पाल्पामा स्क्रब टाइफसका ३ सय ६५ संक्रमित

16.53K
shares

पाल्पामा स्क्रब टाइफसका ३ सय ६५ सक्रिमित फेला परेका छन् । मुसाको टोकाईबाट सर्ने यो रोगको संक्रमण पाल्पास्थित मिसन अस्पतालमा मात्र असोज तेस्रो सातादेखी हाल सम्म ३ सय ६५ मा फेला परिसकेको छ ।

जिल्लामा ठूलो संख्यामा स्क्रब टाइफसका बिरामी फेला परेपछि इपिडिमियोलोजी तथा रोग नियन्तण महाशाखाको टोली पाल्पामा आई अनुसन्धान गरिरहेको बताइएको छ । टोलीले स्थानीय निकायसँग पनि समन्वय गरिरहेको बताइएको छ ।