काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

स्वास्थ्य सचिव चौधरी प्रधानमन्त्री कार्यालय तानिइन्

12.1K
shares

स्वास्थ्य मन्त्रालयका सचिव डा.पुष्पा चौधरीलाई प्रधानमन्त्री कार्यालय तानिएको छ । स्वास्थ्य मन्त्रालयमा सचिव भएसँगै विवादित बनेकी सचिव चौधरीलाई मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै प्रधानमन्त्री कार्यालय तानिएको हो ।

निर्णय औपचारिक रुपमा बाहिर सार्वजनिक गरिएको छैन ।