काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाल टेलिकमको प्रबन्धकमा अधिकारी नियुक्त

12.08K
shares

सरकारले नेपाल टेलिकमको प्रबन्धकमा डिल्लीराम अधिकारीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले अधिकारीलाई टेलिकमको प्रबन्धकमा नियक्त गरेको हो ।

प्रधानमन्त्री कार्यालय स्रोतले दिएको जानकारी अनुसार अधिकारीलाई प्रवन्धकमा नियुक्त गरिएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अधिकारी, संगीता पहाडी तथा बुद्धि आचार्यको नाम मन्त्रिपरिषद्समक्ष सिफारिस गरेकामा अधिकारीलाई नियुक्त गरिएको स्रोतले बतायो ।