काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सिद्धार्थ बैंक र अजोड इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

12.77K
shares

सिद्धार्थ बैंक र अजोड इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा अजोड इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र बैंकका सहायक महाप्रबन्धक अर्जुनभद्र खनालले हस्ताक्षर गरेका छन् ।

मंगलबार भएको सम्झौताअनुसार बैंकका ग्राहकले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बिमासम्बन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्नेछन् । सिद्धार्थ बैंकका देशभर १२६ शाखा, ९३ एक्सटेन्सन काउन्टर, ९९ शाखारहित बैंकिङ सेवा र १३१ वटा एटिएम काउन्टर छन् ।