काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

माछापुच्छ्रे बैंकका नवनिर्वाचित अध्यक्ष डा. महतोको शपथ ग्रहण

12.16K
shares

माछापुच्छ्रे बैंकको २०औं साधारण सभाबाट अध्यक्ष पदमा निर्विरोध निर्वाचित डा. वीरेन्द्रप्रसाद महतोले शपथ ग्रहण गरेका छन् । उनले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपालसमक्ष मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

बैंकको साधारण सभाबाट रोशन केसी र गोपीकृष्ण न्यौपाने पनि सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका थिए । माछापुच्छ्रे बैंकले ८८ शाखा, २ एक्सटेन्सन काउन्टर, ५२ शाखारहित बैंकिङ र १११ एटिएममार्फत सेवा प्रवाह गरिरहेको छ ।