सिभिल बैंक र जनरल इन्स्योरेन्स कम्पनीबीच सम्झौता
वि.सं.२०७५ माघ १२ शनिवार १७:४६
shares

सिभिल बैंक र जनरल इन्स्योरेन्स कम्पनीबीच सम्झौता भएकाे छ । शुक्रबार एक कार्यक्रमका बीच सम्झौता भएकाे हाे । सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र जनरल इन्स्योरेन्सका तर्फबाट महाप्रबन्धक एसके टामोटले हस्ताक्षर गरे ।
याेसँगै जनरल इन्स्योरेन्सका बिमा सेवालाई सहज रूपमा सिभिल बैंकका देशभर छरिएका ७१ शाखाहरु मार्फत ग्राहकले पाउने छन् ।

























