गृहपृष्ठ अम्पाएरको निर्णयमा विरोध गरेपछि धोनीलाई कारबाही

अम्पाएरको निर्णयमा विरोध गरेपछि धोनीलाई कारबाही

अम्पाएरको निर्णयमा विरोध गरेपछि धोनीलाई कारबाही

इन्डियन प्रिमिएर लिग (आईपीएल) अन्तर्गत राजस्थान रोयल्सविरुद्धको खेलमा अम्पाएरको निर्णयमा विरोध गरेपछि चेन्नाईका कप्तान महेन्द्रसिंह धोनी कारबाहीमा परेका छन् ।

आइपीएलको आयोजकले धोनीलाई कारबाही गरेको हो । बिहिबार रातिको खेलमा धोनी अम्पायरले नो बल दिएर पुनः आफ्नो निर्णय फिर्ता लिएपछि मैदान प्रवेश गरी विरोध गरेका थिए । आईपीएलले धोनीलाई म्याच फि को ५० प्रतिशत जरिवाना गरेको जनाएको छ ।

प्रकाशित समय : १७:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु