गृहपृष्ठ एनसीसी बैंकको नेपाली नागरिक बचत खाता

एनसीसी बैंकको नेपाली नागरिक बचत खाता

एनसीसी बैंकको नेपाली नागरिक बचत खाता

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ले नेपाल सरकारको ‘समृद्धिसँग जोडौ नाता: सबै नेपालीको बैंक खाता’ भन्ने नारासहित ‘खोलौ बैंक खाता अभियान २०७६’ लाई सफल बनाउन ‘एनसीसी नेपाली नागरिक बचत खाता’ सञ्चालनमा ल्याएको छ ।
२०७६ वैशाख १ गतेदेखि लागू हुने उक्त बचत खाता खोल्ने व्यक्तिहरुलाई बैंकले आफ्नैतर्फबाट १ सय रुपैयाँ खातामा जम्मा गरिदिने जनाएको छ । बैंकको मुलुकभर १ सय २२ वटा शाखा र ७४ वटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।

प्रकाशित समय : २२:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु