global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ सर्लाहीमा बस दुर्घटना, तीनको मृत्यु

सर्लाहीमा बस दुर्घटना, तीनको मृत्यु

सर्लाहीमा बस दुर्घटना, तीनको मृत्यु

सर्लाहीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अन्य ३० जना घाइते भएका छन् । बा २ ख १३ १८ नम्बरको रिजर्भ बस लालबन्दीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोरङ दुहबीका २३ वर्षीय अनिल उराउ, ठेगाना नखुलेका ४० वर्षीय श्रीकान्त चौधरी र २२ वर्षीय पवी उराउ रहेका छन् । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित समय : १६:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु