गृहपृष्ठ महको मोह (फोटोफिचर)
महको मोह (फोटोफिचर)
कास्कीको माछापुच्छ्रे गाउँपालिकाकोे सिडी पहाडमा मह सिकारीले मौरीको चाका काडेका छन् । डोरीमा झुन्डिएर निकै कठिन गरि सिकारीले भीर मह काडेका हुन् । १५ सय प्रति किलोले बिक्री हुने भएकाले स्थानीयले जोखिम मोलेर भीर मौरी संकलन गर्ने गरेका छन् । भीर मौरी विदेशमा समेत निर्यात हुने गरेको छ ।














प्रकाशित समय : २३:०७ बजे



















