global ime bank Long Banner Ad

गृहपृष्ठ हावाहुरी र चट्याङले दाङमा विद्यालयसहित ६ घर क्षतिग्रस्त

हावाहुरी र चट्याङले दाङमा विद्यालयसहित ६ घर क्षतिग्रस्त

हावाहुरी र चट्याङले दाङमा विद्यालयसहित ६ घर क्षतिग्रस्त

हावाहुरी र चट्याङले दाङको राजपुर गाउँपालिका– १ गुरुङखोलामा रहेको श्री ज्योति आधारभूत विद्यालयसहित ६ घरमा क्षति पुर्याएको छ ।

सो विद्यालयका दुई वटा कोठाको जस्तापाता बिहीबार राति आएको हावाहुरीले उडाएको छ भने बरन्डाको देवाल पनि भत्किएको छ । यस्तै कटबेरवा बस्ने बासुदेव डाँगी, गीता सार्की, चन्द्रकला बिसी, बिष्णु बहादुर बुढा, झुमलाल कवर र हरिप्रसाद चौधरीको घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

चट्याङ र हावाहुरीबाट ७ लाख ६५ हजार बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।

प्रकाशित समय : १७:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु