गृहपृष्ठ कांग्रेसले बनायो ‘छायाँ सरकार’, को–को छन् सरकारमा ?
कांग्रेसले बनायो ‘छायाँ सरकार’, को–को छन् सरकारमा ?
नेपाली कांग्रेसले छायाँ सरकार बनाएको छ । पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले छायाँ सरकार गठन गरेका हुन् । कांग्रेस संसदीय दलको विधानको धारा ९ को उपधारा (५) (क) बमोजिमको छायाँ सरकारको रुपमा क्रियाशिल रही कार्य सम्पादन गर्नका समिति बनाइएको हो ।
को–को छन् छायाँ सरकारमा
उर्जा, जलस्रोत तथा सिंचाई : ज्ञानेन्द्र बहादुर कार्की, संयोजक
परराष्ट्र : डा. नारायण खड्का, संयोजक
अर्थ : मन्त्रालय डा. मिनेन्द्र रिजाल
गृह : मन्त्रालय दिलेन्द्रप्रसाद वडू
शहरी विकास : उमाकान्त चौधरी
युवा तथा खेलकुद : किशोर सिंह राठौर
उद्योग, वाणिज्य तथा आपूर्ति : मीनबहादुर विश्वकर्मा
शिक्षा, विज्ञान तथा प्रविधि : गगनकुमार थापा
खानेपानी : सुजाता परियार
स्वास्थ्य तथा जनसंख्या : पार्वता डि.सी. चौधरी
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन : देवेन्द्रराज कण्डेल
श्रम, रोजगार तथा सामाजिक सुरक्षा : डा. डिला संग्रौला पन्त
सञ्चार तथा सूचना प्रविधि : बहादुर सिंह लामा
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण : लक्ष्मी परियार
संघीय मामिला तथा सामान्य प्रशासन : अतहर कमाल मुसलमान
कृषि तथा पशुपंक्षी : पद्म नारायण चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक : उमा रेग्मी
रक्षा : भिसेनदास प्रधान
भौतिक पूर्वाधार तथा यातायात : सञ्जय कुमार गौतम
वन तथा वातावरण :राजेन्द्र कुमार के.सी.
कानून, न्याय तथा संसदीय मामिला : राधेश्याम अधिकारी
प्रकाशित समय : २२:३२ बजे




















