global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ ‘विप्लव’प्रति सरकार झन् कठोर

‘विप्लव’प्रति सरकार झन् कठोर

‘विप्लव’प्रति सरकार झन् कठोर

सरकारले विप्लव समूहलाई वार्ताको लागि आग्रह गरेको छ । बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले उक्त समूलाई वर्ताको लागि आग्रह गरेका हुन् ।

‘हिंसासहितको वार्ता हुँदैन’ उनले प्रश्न गरे, विप्वलको स्पष्ट कुरा के हो ?’ प्रहरीको गोली लागि विप्लवका कार्यकर्ता मृत्यु भएको विषयमा उनले भने, ‘कहाँ लाग्दा बाँच्छ कहाँ लाग्दा मर्छ हामीलाई थाहा हुँदैन ।’ बुधबार भोजपुरमा प्रहरीको गोली लागेर विप्लवका कार्यकर्ताको मृत्यु भएको थियो ।

प्रकाशित समय : २२:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु