काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मन्त्रिपरिषद् बैठक बस्दै

1.2K
shares

काठमाडौँ। मन्त्रिपरिषद्को बैठक बस्दैछ । आज बिहान ११ः०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमण तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।