काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

हरिबोधिनी एकादशीमा बुढानीलकण्ठ मन्दिरमा दर्शनार्थीको घुइँचो

483
shares

काठमाडौं । हरिबोधिनी एकादशी अर्थात् ठूली एकादशीका अवसरमा काठमाडौंको बुढानीलकण्ठस्थित प्रसिद्ध बुढानीलकण्ठ मन्दिरमा भक्तजनहरूको घुइँचो लागेको छ ।

भगवान् विष्णुको पूजा–आराधना गर्ने विशेष दिनका रूपमा लिइने हरिबोधिनी एकादशीमा बिहानैदेखि बुढानीलकण्ठ मन्दिरमा दर्शन तथा पूजाआजा गर्ने भक्तजनहरूको घुइँचो लागेको हो ।