पहाडको काखमा सुन्दर दैलेख बजार
वि.सं.२०८३ मंसिर ४ शुक्रवार ०८:५२
shares

दैलेख । पहाडको उचाइमा अवस्थित दैलेख बजार वरिपरिका हरियाली डाँडा र प्राकृतिक सौन्दर्यले आकर्षक देखिएको छ । उचाइमा फैलिएको बजार, बाक्लो बस्ती र वरपरको मनोरम दृश्यले दैलेखको सुन्दरता झल्काएको छ । शान्त वातावरण र पहाडी भूगोलमाथि उभिएको बजारले दैलेखलाई प्रकृतिको सुन्दर क्यान भासजस्तै देखाएको छ ।

























