काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अर्थमन्त्री वाग्ले र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

1.26K
shares

ai logo सारांश

  • अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीबीच भेटवार्ता भएको छ ।
  • अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र भारतबीचको आर्थिक सहकार्य तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको हो ।
  • भेटमा दुई देशबीच आर्थिक सम्बन्धलाई थप मजबुत बनाउनेलगायतका विषयमा कुराकानी भएको जनाइएको छ ।

अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीबीच भेटवार्ता भएको छ । आज अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र भारतबीचको आर्थिक सहकार्य तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको हो ।

भेटमा दुई देशबीच आर्थिक सम्बन्धलाई थप मजबुत बनाउनेलगायतका विषयमा कुराकानी भएको जनाइएको छ । भेटवार्तामा अर्थसचिव डा. घनश्याम उपाध्यायसहित परराष्ट्र मन्त्रालय तथा अर्थ मन्त्रालयका विभिन्न अधिकारीहरूको सहभागिता रहेको थियो ।