एनपीएल : चितवन राइनोजको सुखद सुरुवात, पावर प्लेमा ५० रन
वि.सं.२०८३ कात्तिक १० मंगलवार १३:३५
shares

सारांश
- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको दोस्रो खेलमा चितवन राइनोजले सुखद सुरुवात गरेको छ।
- खेलको सुरुवाती पावर प्लेमा चितवनले ५० रन जोडेको छ।
- चितवनका डेविड मेलनले २७ बलमा तीन छक्का र चार चौकाको मद्दतमा ३९ रन जोडेका छन्
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको दोस्रो खेलमा चितवन राइनोजले सुखद सुरुवात गरेको छ।
खेलको सुरुवाती पावर प्लेमा चितवनले ५० रन जोडेको छ।
चितवनका डेविड मेलनले २७ बलमा तीन छक्का र चार चौकाको मद्दतमा ३९ रन जोडेका छन्। त्यस्तै, देव खनालले १० बलमा ८ रन बनाएका छन्।
खेलमा चितवनले अहिलेसम्म विकेट गुमाएको छैन।

























