मटिहानीमा दूर्गा पूजाको तयारी
वि.सं.२०८३ असोज २३ शुक्रवार २१:५४
shares

दूर्गा पूजा (दशै)को अवसरमा महोत्तरीको मटिहानी बजारमाअवस्थित दूर्गा मन्दिरमा सजावटका लागि निर्माण गर्दै गरिएका पण्डाल र अन्य सजावट । यहाँ दशैभरी भब्यरूपमा दूर्गा भवानीको पूजा आराधना गर्ने गरिन्छ । यहाँ हुने दूर्गा पूजालाई स्थानीय मटिहानी नगरपालिकाले सहयोग गर्ने गरेको छ ।
























