गृहपृष्ठ गोर्खाज फाइनान्सद्वारा १५ लाख १८ हजार सहयोग

गोर्खाज फाइनान्सद्वारा १५ लाख १८ हजार सहयोग

गोर्खाज फाइनान्सद्वारा १५ लाख १८ हजार सहयोग

काठमाडौँ । गोर्खाज फाइनान्स लिमिटेडले रसुवाको भोटेकोशीबाढी प्रभावित नागरिकको राहत, उद्धार तथा पुर्नस्थापनाको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख १८ हजार ४२६ रकम जम्मा गरेको छ ।

फाइनान्समा कार्यरत कर्मचारीहरूले सो उद्धार कोषमा आफ्नो दुई दिनको तलब बराबरको रकम कोषमा प्रदान गरेका हुन् । फाइनान्सका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र इवाहाङ्गले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सो रकम बराबरको चेक हस्तान्तरण गरे ।

प्रकाशित समय : १८:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु