गृहपृष्ठ रसुवा–भोटेकोशीका बाढी प्रभावितलाई बचन न्यूजको राहत
रसुवा–भोटेकोशीका बाढी प्रभावितलाई बचन न्यूजको राहत
रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण प्रभावित बनेका परिवारहरूलाई राहत तथा आवश्यक सहयोग सामग्री वितरण गरिएको छ । ‘समाचारसँगै–सेवामा पनि’ भन्ने मूल भावनाका साथ बचन न्यूजको अग्रसरतामा काठमाडौंमा रहेका बाढी पीडितहरुलाई प्रेमस्वरूप राहत सामग्री हस्तान्तरण गरिएको हो ।
प्रकाशित समय : १९:२५ बजे


















