गृहपृष्ठ राष्ट्रपतिबाट ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन हुने
राष्ट्रपतिबाट ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन हुने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएको छ ।
यही भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा आज स्थलगत अवलोकनपछि काठमाडौं फर्केर उनले राष्ट्रका नाममा सम्बोधन गर्नुहुने राष्ट्रपतिकोे सचिवालयले जनाएको छ ।
प्रकाशित समय : १४:५५ बजे


















