गृहपृष्ठ भारतीय प्रम मोदीद्वारा बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त
भारतीय प्रम मोदीद्वारा बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री वालेन्द्र शाहसँग फोनमा कुराकानी गर्दै नेपालमा आज बाढीका कारण भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गरेका छन ।
प्रम मोदीले यस कठिन समयमा भारतका जनता नेपाली जनतासँग ऐक्यबद्ध रहेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन ।
“भारत नेपाललाई सम्भव भएसम्म सबै मानवीय सहायता उपलब्ध गराउन तयार छ । उद्धार तथा राहत प्रयासका लागि हाम्रा टोलीहरूले नेपालसँग नजिकबाट समन्वय गरिरहेका छन्”, उनले उल्लेख गरेका छन ।
प्रकाशित समय : १८:१६ बजे


















